FAQs Complain Problems

scrolling news

तालिममा सहभागी हुने सम्बन्धमा

लेटाङ नगरपालिका नगर कार्यपालिकाको कार्यालयले यसका माताहतका सबै वडाका ईच्छुक पदाधिकारी तथा कर्मचारीहरुलाई कम्प्युटर संचालन सम्बन्धि तालिम यहि २३ गते आइतबार देखि  संचालन गर्ने भएकोले सम्बन्धित वडाका तालिम चाहाने महानुभावले भोलि शुक्रबार बेलुका ४ बजेसम्म आफ्नो नाम नगरपालिकाको कार्यालयको सूचन

सार्बजनिक सुनुवाई कार्यक्रममा उपस्थिति हुने बारे सूचना

यहि मिति २०७४ साल फागुन २९ गते नगरको दोश्रो चौमासिक प्रगति विवरण सार्बजनिक  सुनुवाइ गरिने सम्पूर्ण नगरबासिमा सहर्ष जानकारी गरिन्छ ..थप जानकारीको लागि attached सूचना  हेर्नु होला 

Pages