ताजा समाचार
अबिबाहित प्रमाणित
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारी:
स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
नेपाली : रु ३०० अ्ग्रेजी : रु १०००
आवश्यक कागजातहरु:
- बिबेदन
- पति र पत्निको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- नगरबाहिरको नागरिकता भएमा बसाइसराइ प्रमाणपुर्जाको प्रतिलिपि