Flash News
जन्म दर्ता
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारी:
स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
जन्मेको ३५ दिन भित्रमा निशुल्क । ३५ दिन नाघेपछी रु२०० लाग्नेछ ।
आवश्यक कागजातहरु:
- निबेदन
- पिता वा अामाको ना.प्र.पत्रको प्रतिलिपि
- पिता वा अामाको मूत्यु भएमा मृत्यु दर्ताको प्रमाणपत्र ।
- पिता वा अामाको मूत्यु भएको भए एकाघरका नाता खुल्ने ब्यक्तिको ना.प्र पत्रको प्रतिलिपि
- बाहिरको ना.प्र पत्र भएमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि
- अस्पतालमा जन्म भएको भए अस्पतालको जन्म कार्डको प्रतिलिपि
- अध्ययनरत भए शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
- जन्म दर्ता गर्ने बाबु अामाको बिबाह दर्ता प्रमाणपत्रको प्रतिलिपि