FAQs Complain Problems

लेटाङ नगरपालिका वडा नं. १, राजारानी स्थित धार्मिक तथा पर्यटकीय स्थलको मनमोहक दृश्य — ड्रोन क्यामेराबाट कैद गरिएको।

Read More

लेटाङ नगरपालिका वडा नं. १, राजारानी स्थित धार्मिक तथा पर्यटकीय स्थलको राजारानी पोखरी — ड्रोन क्यामेराबाट कैद गरिएको।

Read More

लेटाङ नगरपालिका र लुम्बिनी साँस्कृतिक नगरपालिका बीच भगिनी सम्बन्ध स्थापना

Read More

लेटाङ नगरपालिकाको प्रशासनिक भवन

Read More

लेटाङ बजार

Read More

बाराजी मन्दिर

Read More

राजारानी पोखरी

Read More

१७ औ नगरसभाको निर्णय सार्वजनिकरण कार्यक्रम

Read More

लेटाङ नगरपालिकाको १७ औ नगरसभा अधिवेशन

Read More

हाम्रो प्रकाशनहरु

पर्यटन विकास गुरुयोजना
लेटाङ न्यायिक अभ्यास
लेटाङ विकास, संस्कृति सम्वर्द्धन
नगर वस्तुस्थिति विवरण २०८०

सूचना तथा समाचार

प्रतिनिधि

भुपेन्द्र कुमार लावती
नगर प्रमुख
blawati68@gmail.com
९८५२०७५३११
कृष्ण कुमारी पोख्रेल निरौला
नगर उप-प्रमुख
krishnakumari.niroula@gmail.com
९८५२०७५३१० / ९८४२३६९८२२
भूम सूर्य मगर
प्रवक्ता
९८५२०७५३०५

कर्मचारी

शशि राई
प्रमुख प्रशासकीय अधिकृत
letangmunicipality@gmail.com
९८५२०६९१११
कृष्ण राज राई
सूचना अधिकारी
raisbid@gmail.com
९८५२०७५३१३/९८४१४५०७७२
चेतनाथ गौतम
गुनासो सुन्ने अधिकारी
bimchetan@yahoo.com
९८५२०७५३१२

सेवाहरु

सेवा प्रकारः- मृत्यु दर्ता
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- मृत्यु भएको ३५ दिन भित्रमा दर्ता गरेमा निशुल्क । ३५ दिन नाघेपछी रु२०० लाग्नेछ ।
आवश्यक कागजातहरुः-
  • निबेदन
  • बाहिरको ना.प्र पत्र भएमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि
  • मृतकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
  • एकाघरको सुचना दिने ब्यक्तिको ना.प्र पत्रको प्रतिलिपि ।
सेवा प्रकारः- बिबाह दर्ता
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- बिबाह गरेको ३५ दिन भित्र दर्ता गरेमा निशुल्क । ३५ दिन नाघेपछी रु २०० लाग्नेछ ।
आवश्यक कागजातहरुः-
  • निबेदन
  • पति वा पत्निको ना.प्र.पत्रको प्रतिलिपि
  • पिता वा अामाको मूत्यु भएमा मृत्यु दर्ताको प्रमाणपत्र ।
  • बाहिरको ना.प्र पत्र भएमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि
  • जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
  • पत्निको माइतितर्फको अभिभावकको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।
सेवा प्रकारः- जन्म दर्ता
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- जन्मेको ३५ दिन भित्रमा निशुल्क । ३५ दिन नाघेपछी रु२०० लाग्नेछ ।
आवश्यक कागजातहरुः-
  • निबेदन
  • पिता वा अामाको ना.प्र.पत्रको प्रतिलिपि
  • पिता वा अामाको मूत्यु भएमा मृत्यु दर्ताको प्रमाणपत्र ।
  • पिता वा अामाको मूत्यु भएको भए एकाघरका नाता खुल्ने ब्यक्तिको ना.प्र पत्रको प्रतिलिपि
  • बाहिरको ना.प्र पत्र भएमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि
  • अस्पतालमा जन्म भएको भए अस्पतालको जन्म कार्डको प्रतिलिपि
  • अध्ययनरत भए शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि
  • जन्म दर्ता गर्ने बाबु अामाको बिबाह  दर्ता प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- बसोबास प्रमाणित
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- रु ५००
आवश्यक कागजातहरुः-
  • बिबेदन
  • पति र पत्निको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • नगरबाहिरको नागरिकता भएमा बसाइसराइ प्रमाणपुर्जाको प्रतिलिपि
  • जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपि
  • अस्थायि बसोबास सिफारिसको हकमा नगरपालिका बाहिरको भएमा पनि स्थलगत सेजमिनको अाधारमा सिफारिस दिने
सेवा प्रकारः- नेपालि नागरिकताको सिफारिस
सेवा समयः- सोहि दिन । स्थलगतगत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
  • बिबेदन
  • बाबुअामा,पति र पत्निको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • नगरबाहिरको नागरिकता भएमा बसाइसराइ प्रमाणपुर्जाको प्रतिलिपि
  • जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपि
  • बिबाहित भए बिबाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि
  • जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
  • नाम थर जन्ममिति खुल्ने गरीको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
  • बाबुअामा वा पतिको मृत्यु भएको भएमा मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि
  • दुबै कान देखिने पासपोेर्ट साइजको २ प्रति फोटो
सेवा प्रकारः- अबिबाहित प्रमाणित
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नेपाली : रु ३०० अ्ग्रेजी : रु १०००
आवश्यक कागजातहरुः-
  • बिबेदन
  • पति र पत्निको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • नगरबाहिरको नागरिकता भएमा बसाइसराइ प्रमाणपुर्जाको प्रतिलिपि
सेवा प्रकारः- बिबाह प्रमाणित(ब्यक्तिगत घटना दर्ता कार्यक्रम लागु नहुदैको अबस्थामा)
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नेपालि:रु ३०० र अंग्रेजि : रु १०००
आवश्यक कागजातहरुः-
  • बिबेदन
  • पति र पत्निको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
  • नगरबाहिरको नागरिकता भएमा बसाइसराइ प्रमाणपुर्जाको प्रतिलिपि
  • जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपि
सेवा प्रकारः- जन्ममिति प्रमाणीत
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारि
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- ५००
आवश्यक कागजातहरुः-
  • निबेदन
  • नागरिकताको प्रतिलिपि
  • नगर बाहिरकव ना.प्र. भएमा बसाइसराइ प्रमाणपत्रको प्रतिलिपि
  • जग्गाधनि प्रमाण पुर्जाको प्रतिलिपि
  • बिध्यालयको जन्ममिति खुलेको प्रमाणपत्रको प्रतिलिपि
सेवा प्रकारः- नाता प्रमाणीत(ब्यक्तिगत घटना दर्ता कार्यक्रम लागु नहुदैको अबस्थामा)
सेवा समयः- सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारीः- वडाध्यक्ष
सेवा दिने कार्यालयः- सम्बन्धित वडा कार्यालय
सेवा शुल्कः- नेपालि रु ४०० । अंग्रेजि रु १००० ।
आवश्यक कागजातहरुः-
  • मृतकसँग नाता कायम गर्नु परेमा ( निबेदन,मृतकको मृत्युदर्ता /नागरिकता प्रमाण पत्रको प्रतिलिपि /मृत्युदर्ता नभएमा मृत्यु दर्ता सिफारिस )
  • वडा बाहिरको नागरिक भएमा बसाइसराई प्रमाणपत्रको प्रतिलिपि
  • जजसको नाता प्रमाणित गर्नुपर्नै हो सो सग सम्बन्धित उमेर पुगेको ब्यक्तिको हकमा नागरिकताको प्रतिलिपि
  • जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपि
  • पेन्सनर भए नाम नम्बर र पद खुलेको तथा पति पत्निको नाम देखिने पेन्सन पट्टाको  प्रतिलिपि ।
  • अावश्यकता अनुसार बिबाह दर्ता प्रमाण पत्रको प्रतिलिपि
  • हालै खिचेको २ प्रति फोटो,सर्जमिन ।

जानकारी