ताजा समाचार
नाता प्रमाणित
लाग्ने समय:
सोहि दिन । स्थागत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारी:
वडाध्यक्ष
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
नेपालि रु ४०० । अंग्रेजि रु १००० ।
आवश्यक कागजातहरु:
- मृतकसँग नाता कायम गर्नु परेमा ( निबेदन,मृतकको मृत्युदर्ता /नागरिकता प्रमाण पत्रको प्रतिलिपि /मृत्युदर्ता नभएमा मृत्यु दर्ता सिफारिस )
- वडा बाहिरको नागरिक भएमा बसाइसराई प्रमाणपत्रको प्रतिलिपि
- जजसको नाता प्रमाणित गर्नुपर्नै हो सो सग सम्बन्धित उमेर पुगेको ब्यक्तिको हकमा नागरिकताको प्रतिलिपि
- जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपि
- पेन्सनर भए नाम नम्बर र पद खुलेको तथा पति पत्निको नाम देखिने पेन्सन पट्टाको प्रतिलिपि ।
- अावश्यकता अनुसार बिबाह दर्ता प्रमाण पत्रको प्रतिलिपि
- हालै खिचेको २ प्रति फोटो,सर्जमिन ।