ताजा समाचार
नेपालि नागरिकताको सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन । स्थलगतगत सर्जमिन तथा अन्य जाचबुझ गर्न परेमा सोहि अाधारमा ।
जिम्मेवार अधिकारी:
वडाध्यक्ष
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
२००
आवश्यक कागजातहरु:
- बिबेदन
- बाबुअामा,पति र पत्निको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
- नगरबाहिरको नागरिकता भएमा बसाइसराइ प्रमाणपुर्जाको प्रतिलिपि
- जग्गाधनि प्रमाणपुर्जाको प्रतिलिपि
- बिबाहित भए बिबाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि
- जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि
- नाम थर जन्ममिति खुल्ने गरीको शैक्षिक प्रमाणपत्रको प्रतिलिपि
- बाबुअामा वा पतिको मृत्यु भएको भएमा मृत्यु दर्ताको प्रमाणपत्रको प्रतिलिपि
- दुबै कान देखिने पासपोेर्ट साइजको २ प्रति फोटो